काठमाडौ, ६ असार । चिन भ्रमणमा रहेको नेपालि टोलि र चिनियाँ टोलिविच दुइपक्षिय वार्ता सम्पन्न भएको छ ।
प्रतिनिधिबीचको भेटवार्तामा नेपालको बिकास र समृद्धिको लागि सधै सहयोग, आगामी दिनमा दुई देशको बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बिषयमा छलफल भएको छ ।
छलफलमा दुबै देशमा प्रतिनिधीमण्डल टोली सहभागि भएको चिनले नेपालको विकास र समृद्धिमा सवैद सहयोग गर्ने र नेपाल तर्फका थप नाका खुलाउन पहल गरिने र नेपाललाई रेलमार्ग बाट जोड्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।
छलफलमा दुबै देशमा प्रतिनिधीण्डल टोली सहभागि भएका थिए । द्धिपक्षिय वार्ताकै बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण सम्बन्धी प्रोटोकलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनिया समकक्षीबीच प्रोटोकलमा हस्ताक्षर भएको छ ।









प्रतिक्रिया दिनुहोस्