बेइजिङ , ६ असार । नेपाल र चीनबीच विभिन्न कम्पनीहरु विच सम्झौता भएको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा द्विपक्षीय छलफल तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनसँगको सम्झौताले नेपालमा ठुलोमात्रामा रोजगारीको श्रृजना हुने भएको छ ।
सम्झौता पत्र








प्रतिक्रिया दिनुहोस्