ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीच हिमालयपार रेलमार्ग सहित यातायात सञ्जालको तीब्र विकास गरिने – प्रधानमन्त्री केपी ओली


एबीसी न्यूज
असार ६, २०७५ बुधबार  ७ : ०२ बजे

 

 

बेइजिङ ६ असार । छ दिने चीन भ्रमणको क्रममा बेइजिङ आइपुगेका प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीच हिमालयपार रेलमार्ग सहित यातायात सञ्जालको तीब्र विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आज बुधवार बेइजिङमा स्थिति नेपाल दुतावासले आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
२१ औँ शताब्दीमा ‘कनेक्टिभिटि नै आर्थिक विकासको मेरुदण्ड हो, पूर्वाधारको विकास त्यसमा पनि हिमालयपार रेलमार्ग र सडक निकै महत्पूर्ण छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि रेल र सडक मार्ग निकै महत्पूर्ण रहेको बताउदै । ‘यस्तो यातायात र सिमापार ट्रान्समिसन लाइनले हाम्रो व्यापारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्नेछ’, ‘त्यसले हामीलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग जोड्ने छ।’
ओलीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ)मा आबद्ध भइसकेको र अब हिमालयपार कनेक्टिभिटीलाई बलियो बनाउने समेत बताउनुभयो ।

यसअघि चीनसँग गरिएका सन्धि सम्झौताको कार्यान्वयन गर्ने र थप नयाँ सम्झौता पनि हुने जानकारी गराउनुभयो। बेइजिङमा ओलीले आज चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने र समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com