ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डले जारी गरे अन्तरपार्टी निर्देशन (पूर्णपाठ)


admin
जेष्ठ १७, २०७५ बिहीबार  ७ : ०८ बजे

काठमाडौं, १७ जेठ । पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

पार्टी सदस्यहरुलाई पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो ।

अन्तरपार्टी निदेृशनमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने, मुख्य सचिवालय धुम्बाराहीमा रहने उल्लेख छ ।

त्यस्तै ६ सदस्यीय स्थायी आमन्त्रित सदस्यमा दुईजना टंक राई र निर्मला देवकोटा थपिएको उल्लेख छ ।

नेकपाले तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण सम्पन्न गर्न सातै प्रदेशमा कार्यदल गठन गरेको छ । त्यस्तै पार्टी एकता गर्ने यी कार्यदलले प्रदेश तथा जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गरेर केन्द्रमा पठाउनुपर्ने कार्यादेश दिइएको छ ।

पूरा निर्देशन हेर्न यस लिंकमा क्लिक गर्नुहोस-

Apani- 1 Final Pdf

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com