ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण ढुङ्गेलको विरोध गर्नेलाई गृहमन्त्री यस्तो भने ….


एबीसी न्यूज
जेष्ठ १६, २०७५ बुधबार  ६ : ३८ बजे

काठमाडौं, १६ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् ।

बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले हत्याको मुद्दा लगाउने निर्णय गलत भएकाले कानुनी प्रक्रिया पुरा नहुँदा जेल गएकाले गणतन्त्र दिवसको अवसरमा अरुलाई जस्तै ढुङ्गेललाई पनि रिहा गरेको स्पष्ट पारेका हुन् ।

गृहमन्त्रीले बालकृष्णले पनि अन्य कैदीले जस्तै ४० प्रतिशत सजाय भुक्तानी गरेको तथा कारागारमा असल चालचलन देखाएकाले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको बताए ।

‘ढुंगेलविरुद्धको मुद्दा राजानैतिक रहेको निचोड सबै दलले निकालेका हुन्, तर सर्वोच्चबाट सजाय भइसकेकाले कानुनी प्रकृया पुरा गर्न समस्या भएको थियो’, उनले भने, ‘सर्वाच्चको आदेशपछि र त्यसअगाडि ४० प्रतिशत सजाय काटिसकेकाले माफी दिइएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com