ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम टिभ्स् कलेज बास्केट बल प्रतियोगिता सम्पन्न


एबीसी न्यूज
जेष्ठ १५, २०७५ मंगलबार   ७ : ०१   बजे


काठमाडौं, १५ जेठ । धुम्बाराही स्थित टिभ्स् कलेजले आयोजना गरेको प्रथम आइभीसी बास्केट बल प्रतियोगिता २०७५ विशाल मिलन केन्द्र चण्डोलमा सम्पन्न भएको छ।

नेपालभरबाट एसईई परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता रहेको उक्त खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ १६ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी र प्रमाणपत्र सहित प्रथमलाई नगद ५ हजार र द्धितियलाई ३ हजार पुरस्कार वितरण गरेको टिभ्स् कलेजका खेलकुद संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रथम हुने टिममा पुरुषतर्फ नेरिक स्कुल र महिलातर्फ यूरो टिम रहेको छ भने द्धितियमा पुरुषतर्फ द ग्रेट माया टिम र महिलातर्फ बुदानिलकण्ठ टिम रहेको छ । विद्यार्थीहरुलाई सक्षम बनाउन यस्ता खेलकुदको विकासका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने काठमाडौं महानगर पालिका–४ का वडा अध्यक्ष मोहन विष्टले बताए । प्रतियोगिता समापन कार्यक्रममा विभिन्न व्यक्तित्व र कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आँउदा दिनमा टिभ्स् कलेजले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न र अबल खेलाडीलाई अझै उत्प्रेरण जगाउन कलेजले छात्रवृति प्रदान गर्ने प्रधानध्यापक भीम श्रेष्ठले जानकारी दिए । प्रतियोगिता जेठ १२ देखि १४ सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group