ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद दिल बहादुर रम्तेल स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न


एबीसी न्यूज
जेष्ठ १५, २०७५ मंगलबार   ६ : ४८   बजे

गोरखा, १५ जेठ । महान जनयुद्धको प्रथम शहीद दिल बहादुर रम्तेल स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । १३ गतेदेखि संचालनमा रहेको उक्त प्रतियोगितमा कास्की पोखराका देउराली युवा क्लब प्रथम भएको छ । प्रथम हुनेलाई १ लाख ५ हजार र ट्रपी सहितको पुरस्कारहरू प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

उपबिजेतामा समृद्धि युवा क्लब आरुखर्क लाकुरीबोट र तृतीय र सान्तोना हुने खेलाडीहरूले समेत पुरस्कार पाएका छन् । यही जेठ १३ गतेदेखि गोरखाको बारपाक शुलिकोट गाउॅ पालीकाको देउरालीमा गणतन्त्र दिवसको अवसरमा भएको कार्यक्रमको उद्घाटन पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइलीले गर्नुभएको थियो ।

उक्तखेल गोरखा जिल्लाकै सबै भन्दा ठुलो धन राशि भएको पुरस्कार रहको थियो । समापन कार्यक्रममा गोेरखा क्षेत्र नं २ (२) प्रदेश सभा सांसद प्रकाशचन्द्र दुवाडी उपस्थिति हनुहुन्थ्यो भने गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा र वार्ड नं ७ का वार्ड अध्यक्ष कृष्ण गुरुङको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

सर्वोकृष्ट खेलाडीमा विशाल गुरुङ भएका छन् । कार्यक्रममा खुल्ला दौड प्रतियोगिता समेत भएको थियो । दौडमा पुरुषतर्फ अनिल गुरुङ र महिला तर्फ बिद्या श्रेष्ठ बिजेता भएका छन् । यस अवसरमा राष्ट्रिय भलिवल रेफ्री बिकास गुरुङ, राष्ट्रिय गायक सागर गुरुङल लगाएत लाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group