
काठमाडौँ, १५ जेठ । सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।
संघीय सरकारको आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेका हुन् ।







प्रतिक्रिया दिनुहोस्