ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गर्दै


एबीसी न्यूज
जेष्ठ १५, २०७५ मंगलबार  ४ : ३५ बजे

काठमाडौं, १५ जेठ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गर्दैछन् ।

अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् । बजेटका प्राथमिकता सबल नागरिकलाई काम र रोजगारीको क्षेत्र पहिचान गर्ने ,वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै अर्थमन्त्री । लामो समयपछि भुक्तानी सन्तुलन घाटामा गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स‌ंसदमा बजेट प्रस्तुत गरेका छन् ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

विश्वविद्यालय अनुदानमा १४ अर्ब, ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गरिने , विश्वविद्यालय अनुदानमा १४ अर्ब ,ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट , ७० वर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने , महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट, प्रत्येक प्रदेशमा १ जेष्ठ नागरिक आरोग्य आश्रम स्थापना गरिने, दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने, सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने ,

कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने

साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा
कृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने
सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने
सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने
कृषि औजार कारखाना स्थापना गरिने
कृषि औजार कारखाना स्थापना गरिने

भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने

प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना

इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइन

२ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने

भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने

२६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने । बाँकीलाई २ वर्षभित्र दिने

बृद्धि भत्ता बढेन

वन तथा वातावरण क्षेत्रमा १६ अर्ब वजेट
काठमाडौं उपत्यकामा वायु प्रदुषण घटाउन विशेष पहल
सगरमाथा र आसपासका हिमाल सफाइमा विशेष ध्यान दिइने
फलाम खानी उत्खनन गर्न आवश्यक बजेट विनियोजन

उद्योग दर्ता गर्न सरल बनाइने

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम

निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र

औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान

प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने

गरिबलाई आधारभूत मूल्यमा उपभोग्य वस्तु खरिदका लागि अनुदान दिइने

उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब

भिजिट नेपाल २०२० सञ्चालन गरिने

१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने

स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने

हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दार प्रभावकारी बनाइने

सबै स्थानीय तहमा हेलिप्याड निर्माण

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com