काठमाडौं, १४ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पूरा भएको छ । सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ । यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो ।
फागुन ३ गतेको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रत्येक प्रदेशका सदरमुकाममा अत्याधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।
हेर्नुहोस पूरा भिडियो–







प्रतिक्रिया दिनुहोस्