ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दिप लामिछानेलाई पोखरामा सम्मान


admin

पोखरा, १३ जेठ । क्रिकेटर सन्दिप लामिछानेलाई अटो व्येज प्रालि र प्रतिभा माबि पोखराले सम्मान गरेको छ ।

पोखरामा आईतबार आयोजित सम्मान कार्यक्रममा ईण्डियन प्रिमियर लिगमा राष्ट्रको शिर उचो बनाउने गरी सानदार खेल प्रस्तुत गरेको भन्दै ४ नं प्रदेशका सामाजिक बिकास मन्त्री तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरदेबी पुनले सम्मान गरेका हुन् । लामिछानेलाई दोसल्ला, सम्मानपत्र तथा नगद रु १ लाख सहित सम्मान गरीएको हो ।

सोही अबसरमा बोल्नुहुदै मन्त्री नरदेबी पुनले खेलाडीहरुको लागि आवश्यक पर्ने बाताबरण तथा निति नियम बनाउने प्रकृयामा रहेको बताउनुभयो ।

सन्दिप लामिछाने एक उदाहरणिय गहना रहेको भन्दै देशको शिर उचो बनाउन मद्दत पुग्ने भएकाले उनलाई उचित सम्मान तथा प्रोत्साहान दिनुपर्ने बताउनुभयो ।

सोही क्रममा सम्मान ग्रहण गर्दे सन्दिपले आफुलाई गरेको सम्मान आफुले सोच भन्दा बढि भएको भन्दै खुशी ब्यक्त गरे । उनले बिद्यार्थीहरुलाई खेल सँगै पढाईलाई बढि निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com