ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्समा निर्वस्त्र मानिसहरुलाई प्रवेशाज्ञा दिने यो ‘आर्ट म्युजियम’


एबीसी न्यूज
बैशाख ३१, २०७५ सोमबार  ५ : २६ बजे

एजेन्सी । तर फ्रान्सको राजधानी पेरिसमा एउटा ‘आर्ट म्युजियम’मा निर्वस्त्र मानिसहरुले निर्वाध अवलोकन गरेका छन् । सुन्दा पत्याउन गाह्रो पर्ला तर सो म्युजियमको अवलोकन गर्न आउने मानिसहरु पूर्ण रुपमा निर्वस्त्र थिए, चाहे पुरुष हुन् या महिला ।

यो ‘आर्ट म्युजियम’को नाम हो, ‘पलाइस डि टोक्यो’ । यो ‘आर्ट म्युजियम’मा अन्य समयमा कपडा लगाएका मानिसहरु आउने भएपनि न्युड एक्जिविसन (नग्न प्रदर्शनी) भएको सो दिन भने अवलोकन गर्न आउने मानिसहरु निर्वस्त्र थिए । उनीहरु निर्वस्त्र भएपनि उनीहरुलाई अरुको शरीरमा भने कुनै वास्ता हुँदैन । मानिसहरु भित्तामा झुण्डाइएका कलात्मक चित्रहरुमा एकटकले घोरिइरहेको देख्न सकिन्थ्यो । मानिसहरुले यो म्युजियम घुम्नको लागि कपडा लगाएर आएको भएपनि त्यहाँ पस्नु अघि बाहिरै खोल्छन् ।

अचम्मको कुरा यहाँ आउने मानिसहरु निर्वस्त्र भएपनि त्यहाँ गाइडहरुले भने कपडा लगाएका हुन्छन् । फ्रान्समा निर्वस्त्र मानिसहरुलाई प्रवेशाज्ञा दिने यो ‘आर्ट म्युजियम’ पहिलो हो । गत मार्चमा सञ्चालन भएदेखि यसले मानिसको आकर्षण पनि राम्रो गरिरहेको छ । यहाँ विभिन्न एतिहासिक तथा प्राचिन मुर्तिकला र चित्रकला राखिएको छ, जसमध्ये केही राजनीतिसँग पनि सम्बन्धी छन् । संसारका विभिन्न स्थानमा न्युडिष्ट एशोसियसनले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गर्छ ।

137Shares

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com