ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको देउवा समूहले अनामनगरमा खोल्यो सम्पर्क कार्यालय


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार  ६ : ०६ बजे

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय खोलेको छ।वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरिएको कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार यहाँ विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्तासँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो। विशेष गरी कांग्रेसको हुन लागेको १५ औँ केन्द्रीय महाधिवेशनको कार्यालय स्थापना गरिएको श्रेष्ठले जानकारी दिए। ‘विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन् , कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले गर्दाखेरी हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं’, उनले भने।विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा समूह स्थापनसँग रुष्ट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

कृषि उत्पादन किन घट्यो ः कृषि विज्ञ डा. कार्की ः भिडियो

सम्बन्धित

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँः हर्क साम्पाङ

कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)

श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुखको चेतावनी

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com