काठमाडौं, २८ वैशाख । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।
आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
https://www.facebook.com/abctelevision/videos/1680996792901150







प्रतिक्रिया दिनुहोस्