ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ७ विकेटले हरायो


एबीसी न्यूज
बैशाख १९, २०८३ शनिबार  ७ : ०७ बजे

काठमाडौं, १९ वैशाख । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।
हिजो जयपुरमा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेट गुमाएर २२५ रन बनाएको थियो । राजस्थानका रियान पारागले ५० बलमा ९० रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन । २२६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थान १० खेलबाट १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने दिल्ली ९ खेलबाट ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

विश्वकप लिग–२: नेपाल र ओमान खेल्दै

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

आईपीएल क्रिकेटमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com