काठमाडौं, १० वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।









प्रतिक्रिया दिनुहोस्