ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो


एबीसी न्यूज
चैत्र ३, २०८२ मंगलबार   ४ : ४५   बजे

काठमाडौं, ३ चैत्र । मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक धमिराले खाएको कारण जलाउनु परेको स्पष्टीकरण दिएको छ ।

चिनियाँ राष्ट्रपति सीको ‘द गभर्नेन्स अफ चाइना’ किताब शनिबार (फागुन ३०) विश्वविद्यालयले जलाएको थियो । सोही विषयमा चिनियाँ दूतावासमार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । गृहको निर्देशनपछि मोरङ प्रशासनले अनुसन्धान अघि बढाएको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले प्रशासनले छानबिन थालिसकेको बताए ।

उनले भने, “हामीलाई नै कारबाहीका लागि पत्र आएको होइन । प्रशासनले छानबिन गरिसकेको छ । छानबिनका क्रममा विश्वविद्यालयले धमिराले खाएका कारण पुस्तक जलाएको बताएका छन् ।

थप छानबिन हुँदै छ ।” छानबिनका क्रममा विश्वविद्यालयको निर्णयअनुसार नै पुस्तक जलाइएको खुलेको छ । चिनियाँ दूतावासले भने, नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटना भएको भन्दै चिन्ता व्यक्त गरेको छ । सोही चासोपछि गृह मन्त्रालयले अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

सम्बन्धित

आज सातै प्रदेशमा वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

खुला इन्टरनेटको अन्त्य

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group