ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् पहिलो बैठक वैकल्पिक हलमा


एबीसी न्यूज
फाल्गुन २६, २०८२ मंगलबार  ८ : ३५ बजे

काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको करिब ९४ प्रतिशत काम सम्पन्न भए पनि प्रतिनिधिसभाको मुख्य हल तयार नभएकाले पहिलो बैठक वैकल्पिक ‘मल्टिपर्पोज’ हलमा बस्ने तयारी गरिएको छ।

आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार मुख्य हलमा फल्स सिलिङ र अडियो–भिडियो सिस्टम जडान बाँकी रहेकाले तत्काल सञ्चालन सम्भव नभएको हो। स्काफोल्डिङ हटाउने काम ढिलो हुँदा तार जडान गर्न नसकिएको उनले बताए।

संसद् सचिवालयका दुई ब्लक तयार भइसकेका छन् भने संसदीय दल र समितिका हल पनि तयारी अवस्थामा छन्। भीभीआईपी ब्लक करिब एक हप्तामा तयार हुने अनुमान गरिएको छ।

तीन वर्षमा सक्ने लक्ष्य रहेको यो परियोजना ६ वर्ष बित्दा पनि अझै ६ प्रतिशत काम बाँकी छ। सुरुमा ५ अर्ब ६७ करोड रुपैयाँ लागत रहेको आयोजना भेरिएसनपछि ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

यसबीच, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जहाँ संविधानसभा र संघीय संसद् बैठक हुँदै आएका थिए, अब इतिहास बन्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com