ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा राइफलसहित एक जना पक्राउ


एबीसी न्यूज
फाल्गुन १९, २०८२ मंगलबार  १२ : ०६ बजे

काठमाडौं, १९ फागुन । भक्तपुरमा राइफलसहित एक जना पक्राउ परेका छन्।

भक्तपुर गोरखा पालुङटार नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने वर्ष ३१ का आयन सेढाईलाई ए८८९६ नम्बरको इन्सास राइफलसहित आज प्रहरीले पक्राउ गरेको छ ।

उनीबाट एस.एल.आर. राइफलको राउण्ड ४ थान, प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान, लागूऔषधमा प्रयोग गर्ने सिरिन्ज ५ थान बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई विहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका डिएपी प्रकाश जबेगूले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

सम्बन्धित

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com