ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?


एबीसी न्यूज
माघ ३, २०८२ शनिबार  ८ : ३६ बजे

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापति र निवर्तमान सभापतिबीच शिष्टाचार भेट भएको पुष्टि गरे। ुउहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो।

सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य कुरा हो। भेटमा पार्टीको सुदृढीकरणका विषयमा छलफल भयो, उनले भने।स्रोतका अनुसार उनीहरूबीच कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा पनि छलफल भएको थियो। नवनिर्वाचित सभापति थापाले पार्टी विवाद समाधान गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउनुपर्ने देउवालाई आग्रह गरेको स्रोतको भनाइ छ। निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनलाई मान्यता दिएपछि कानुनीरूपमै नेपाली कांग्रेसको सभापति थापा बनेका थिए। देउवा समूहले भने आयोगको निर्णय नमान्ने निर्णय गरिसकेको छ। देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

सम्बन्धित

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com