ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाफिया विधेयक संशोधनका लागि गभर्नर–बैंकर निरन्तर बैठक : हिजो सीईओसँग, आज अध्यक्षसँग बस्दै


abc news
श्रावण १४, २०८२ बुधबार  १२ : ३४ बजे

काठमाडौ १४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा।विश्वनाथ पौडेलले बुधबार फेरि बैंकहरुका अध्यक्षहरुलाई बैठकमा बोलाएका छन्।

मंगलबार ९हिजो० वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका उनले आज अध्यक्षसँग छलफल गर्न लागेका हुन्।

स्रोतका अनुसार गभर्नर हाल छलफलका क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन प्रस्तावित परिमार्जनको विषयमा कुरा हुनेछ।

मंगलबार गभर्नर पौडेलले बैंकका सीईओहरुलाई व्यवसायी र बैंकर छुटिनका लागि लाग्ने समयका बारेमा सोधेका थिए। जसमा बैंकरले लामो समयदेखि संस्थापक सेयर बेचेर निस्कन चाहेका सेयरधनीले पनि निस्कन नपाएको भन्दै तत्काल बैकर र व्यवसायी छुट्याउन नसक्ने तर्क राखेका थिए।

गभर्नर डा। पौडेलले अर्थसमितिमा नै बैंकर र व्यवसायी छुटिनुपर्छ भन्ने सार्वजनिक धारणा राखेसँगै रुष्ट भएका बैंकरहरुलाई मंगलबार प्रस्तावउपर राय मागेका थिए।

बैंकहरुबाट सेयर बेचेर बैंकबाट लगानी झिक्नका लागि पर्याप्त सहजीकरणसँगै समय माग गरेका थिए।

गभर्नर पौडेलेले पुनः आज बैंकका अध्यक्षहरुसँग छलफल गर्दै छन्। उनले आज पनि मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रस्ताव परिमार्जनमाथि नै कुराकानी गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com