ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई ब्राजिलको जवाफ: कुनै पनि करविरुद्ध लड्न तयार


abc news
असार २७, २०८२ शुक्रबार  १ : ४५ बजे

काठमाठौ २७ असार । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकाले आफ्नो देशलाई लगाएका कुनै पनि करविरुद्ध लड्न तयार रहेको बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलका सामानमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।

त्यसपछि लुला दा सिल्भाको प्रतिक्रिया आएको हो।

ट्रम्पले एक पत्रमा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोप्रति गरिएको व्यवहारलाई कर वृद्धिको कारणका रूपमा उल्लेख गरेका छन्।

बोल्सोनारोले ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप छ। यस विषयमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

ब्राजिल अमेरिकाको १५औँ ठूलो व्यापारिक साझेदार हो र अमेरिकाबाट यसको मुख्य आयातमा खनिज इन्धन, विमान र मेसिनरी हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com