काठमाडौ २२ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए।
भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।
उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयोु उनले भने।








प्रतिक्रिया दिनुहोस्