ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार शुल्कमा जापानले ट्रम्पसँग सजिलै सम्झौता नगर्ने


abc news
असार २२, २०८२ आईतबार  ३ : ३१ बजे

काठमाडौ २२ असार । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताउनुभएको छ । जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले टार्न खोजिरहेको छ भन्दै वाशिङ्गटनसँग वार्तामा सजिलै सम्झौता नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ ले जनाएको छ ।

व्यापार सम्झौताका लागि बुधवारको समयसीमाअघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

‘सन्डे टेलिभिजन’ कार्यक्रममा जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्‍याउनुभएको छ ।

यस्तै अर्को ‘सन्डे टेलिभिजन’ कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा १० प्रतिशत भन्सार शुल्क लगाए पनि जापानलगायत देशहरूमा उच्च दरहरू घोषणा गरे पनि वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभएको थियो । यो रोकावट यही जुलाई ९ मा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com