ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना


abc news

काठमाडौ २२ असार । अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताउनुभएको छ । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उहाँले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ ९ईयू० र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा ईयूको आयातमा कर २० प्रतिशत वा त्यो भन्दा धेरै हुनसक्ने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्झौतामा दवाव दिन ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको थियो ।

ईयूका अधिकारीहरूले आफूहरूको उद्योगमा नकारात्मक असर पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ब्रसेल्सले सैद्धान्तिक सहमति खोजिरहेको र विस्तृत विवरणका लागि थप वार्ता आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com