ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक पदाधिकारीबारे सर्वोच्चले गरेको फैसलामा कांग्रेस बैठकमा उठ्यो प्रश्न


abc news
असार २२, २०८२ आईतबार  ११ : ४७ बजे

काठमाडौ २२ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संवैधानिक अंगका पदाधिकारीबारे हालै सर्वोच्च अदालतले गरेको फैसला माथि प्रश्न उठेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले सर्वोच्च अदालतले गरेको फैसला संविधानको सर्वोच्चता माथिको प्रहार भएको बताएका छन् । ‘संवैधानिक पदहरुमा भएको नियुक्तिबारे हालै सर्वोच्च अदालतले गरेको फैसला संवैधानिक सभाद्वारा निर्मित संविधानलाई कमजोर बनाएको छ’, अदालतको फैसलामाथि बोल्न पार्टी नेतृत्वलाई आग्रह गर्दै भने, ‘संविधानको सर्वोच्चतामाथि प्रहार भएको छ । यसबारे केही बोलौं ।’

सर्वोच्चले संवैधानिक निकायमा तत्कालीन केपी शर्मा ओलीले गरेको नियुक्तिलाई मान्यता दिएको थियो ।

आचार्यले पार्टी बैठकमा नयाँ प्रस्तावसमेत अघि सारेका छन् । पार्टीका सबै तहको कार्यकाल तीन वर्ष कायम गर्ने गरी विधान संशोधन गर्नुपर्ने उनको प्रस्ताव छ । हाल, कांग्रेसका सबै तहको कार्यकाल चार वर्षे हुने व्यवस्था छ । १५औं महाधिवेशन यही वर्षको चैत मसान्तसम्म गर्नुपर्ने विचार उनले राखेका छन् ।

पार्टीभित्र सुशासन कायम राख्न ‘नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका’ जारी गर्नुपर्ने उनले पार्टीमा प्रस्ताव आचार्यले गरेका छन् । संविधान संशोधनका लागि पार्टीभित्र आन्तरिक सुझाव संकलन गरेर प्रतिवेदन तयार गर्नुपर्ने उनको प्रस्ताव थियो ।

अघिल्लो वर्षको बाढी पहिरोबाट प्रभावितहरुका लागि सरकार भएको अनुभूति नभएको पार्टी बैठकमा ध्यानाकर्षण गराएका छन् । सरकारले शिक्षक, किसान, सहकारी पिडित, दूध किसान सहमति सरकारले पालना नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com