काठमाडौ १८ असार । काठमाडौँको बनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीले निकालेको छ।
काठमाडौँ महानगरपालिका १६ बनस्थली ढुङ्गेधारास्थित ओम साइबाबा अस्पताल नजिकबाट ढ्वाङ खोलामा खसेको स्कुटर निकालिएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्