ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको चेतावनी– अनुदान रोकियो भने मस्कले कम्पनी बन्द गर्नुपर्नेछ र अफ्रिका फर्कनुपर्नेछ


abc news
असार १८, २०८२ बुधबार  ७ : १५ बजे

काठमाडौं, १८ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि टेस्लाका सीईओ इलोन मस्कविरुद्ध आक्रोश पोखेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेकाछन्, ‘यदि मस्कलाई दिइने अनुदान रोकियो भने उनले आफ्नो पसल ९कम्पनी० बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्कनु पर्नेछ।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘अनुदान रोकिएपछि न त टेस्लाले विद्युतीय कार उत्पादन गर्न सक्नेछ, न त स्पेसएक्सको रकेट, उपग्रह प्रक्षेपण हुनेछ।’

ट्रम्पको दाबीअनुसार मस्कले सरकारी अनुदानका रूपमा यति धेरै पैसा प्राप्त गरेका छन्, जुन सम्भवतस् अरू कसैले पाएका छैनन्।

ट्रम्पले मंगलबार भनेका छन्, डजले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्नुपर्छ। यसले देशको पैसा बचत गर्नेछ।

अमेरिकी संसदं‌को माथिल्लो सदन सिनेटले मंगलबार कर र खर्च विधेयक पारित गरेको छ।

अमेरिकाको सरकारी दक्षता विभाग ९डज० को नेतृत्वबाट बाहिरिएपछि मस्कले त्यही विधेयकको आलोचना गर्दा यसअघि पनि ट्रम्पसँग सामाजिक सञ्जालमा भनाभन परेको थियो।

तर बीचमा मस्कले माफी मागेपछि वाकयुद्ध रोकिएको थियो। अहिले फेरि सुरु हुन लागेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com