काठमाडौ ९ असार । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकासँग २ लाख धरौटी माग गरिएको छ। जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख धरौटी माग गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरण लगिएको छ।

प्रतिक्रिया दिनुहोस्