काठमाडौ ९ असार । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२र०८३ को बजेट पारित गर्न ह्विप लगाएको छ।
सामेबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन्। सरकारले भोलि बजेट पास गर्ने तयारी गरेको छ।
भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बजेटका पक्षमा मतदान गर्न जारी गरेको ह्विपमा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस्