काठमाडौ ९ असार । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ ।
त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्