ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो कारोबार दिन ओरालो लाग्यो सेयरबजार


abc news
जेष्ठ २५, २०८२ आईतबार  ४ : ४७ बजे

काठमाडौ २५ जेठ । यो साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ११।०६ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६२९।८९ विन्दुमा झरेको हो।

यस दिन १ करोड ९९ लाख कित्ता सेयर बिक्री हुँदा ९ अर्ब १३ करोडको कारोबार भएको छ।

यस दिन ८६ वटा सेयरको मूल्य बढ्दा १६२ वटाको घटेको छ।

बढ्नेमा रिभर फल्स पावर र प्योर इनर्जी अगाडि छन्। दुवै सेयरहरु ९।९९ प्रतिशतले बढेका छन्। यसबाहेक चिलिमे हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र हिमालयन पावर पार्टनर्सको सेयर पनि क्रमशः ८।०१, ८।०१ र ७।९५ प्रतिशतले बढेका छन्।

घट्नेमा ओम मेगाश्री फर्म्यास्युटिकल्स अगाडि छ। कम्पनीको १० प्रतिशतले सेयर मूल्य घट्दा लगानीकर्ताले प्रतिकित्ता १८०।८४ रुपैयाँ गुमाएका छन्।

यसबाहेक नेपाल माइक्रो इन्स्योरेन्सको सेयर पनि ९।८३ प्रतिशतले घटेको छ। त्यस्तै समाज लघुवित्तको ८।३५ प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६।८० प्रतिशत र उपकार लघुवित्तको सेयर ६।६२ प्रतिशतले घटेको छ।

कारोबारमा राधी विद्युत अगाडि छ। कम्पनीको ७२ करोडको सेयर किनबेच भएको छ। यसबाहेक युनिभर्सल पावर कम्पनीको ६२ करोड, ङादी ग्रुप पावरको ६१ करोड, बुटवल पावर कम्पनीको ४४ करोड र सानिमा माई हाइड्रोपावरको ४४ करोडको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com