काठमाडौ १५ जेठ । सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरणसहित अर्थतन्त्र रूपान्तरणका लागि तीन अर्ब ५० करोड रुपियाँ वियोजन गरिएको उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्