काठमाडौं १५ बैशाख । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ।
आजको मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिको सिफारिस समिति सदस्य नियुक्त गर्नेछ।
यसअघि गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सिफारिस समिति अपुरो छ।

प्रतिक्रिया दिनुहोस्