ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते


एबीसी न्यूज
बैशाख १४, २०८२ आईतबार  ५ : ०६ बजे

काठमाडौं १४ बैशाख । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामा स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

दुर्घटनामा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नं। को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

मृतक पुरुष र महिला एकरएक जना छन्। बसले च्यापेको अवस्थामा भेटिएका महिला र पुरुषको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ।

उनीहरूको पहिचान खुल्न बाँकी छ।
यी हुन् घाइते
१० जिल्ला सप्तरी सप्तकोशी नपा१ बस्ने अन्दाजी वर्ष २१ को सुबेता दाहाल अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
२० जि। झापा बस्ने मनोज भट्टराईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
३० ऐ।ऐ। बस्ने मिना भट्टराईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
४० जि। सप्तरी सप्तकोशी नपा १ बस्ने अं। वर्ष २६ को चेतना भट्टाईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
५० तत्काल नाम थर वतन नखुलेको अं। ७५ को पुरुषको अवस्था गम्भीर। गोल्डेन अस्पताल विराटनगरमा पठाइएको।
६० जि। उदयपुर चौदण्डीगडी नपा ५ बस्ने अं। ५९ की कमला भुसालको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। नगर अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com