ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न एमालेको माग


एबीसी न्यूज
बैशाख १४, २०८२ आईतबार  १२ : ४८ बजे

काठमाडौं १४ बैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आज आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा श्री ५ को सरकारु लेखिएको भन्दै कारबाहीको माग गरेका हुन्।

जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा। फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा श्री ५ महाराजाधिराजु लेखिएको भन्दै उनले आपत्ति जनाए।

ुनेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छरु यो लेख्न पाइन्छ कि पाइँदैनरु यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैनरु,ु उनले भने, त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्।ु

त्यस्तै एमालेकै अर्का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहितको हिन्दूराज्यको नारा चर्काइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०लाई चुनौती दिए। रिजालले राप्रपाकै पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई ‘किन श्री ३ नबनाउनेरु’ भन्दै प्रश्न गरे।

तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरको सम्झौताबाट राणाशासन अन्त्य भयो। ०६५ जेठ १५ बाट श्री ५ समाप्त भयो। अहिले आएर श्री ५ फर्कन्छ भने श्री ३ किन नफर्किने ? प्रतिनिधिसभा बैठकमा आइतबार प्रश्न गर्दै रिजालले भने, ुज्ञानेन्द्रका नाति हृदयन्त्र ९शाह०लाई श्री ५ बनाउने हो भने राप्रपाले मोहनशमशेरका नातिलाई न्याय गर्नुपर्‍यो। पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com