ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जडीबुटीमा ८ सवारीमा आगजनी, अपराध गर्नेलाई कारबाही गरेरै छाडिन्छ- गृह


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ८ : ३९   बजे

काठमाडौं १५ चैत । कोटेश्वरस्थित जडीबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडी जलाइएका छन्। राजावादीहरूले उक्त सवारीमा आगजनी गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले भने, ‘कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ। नियन्त्रणमा लिइन्छ। कोही पनि आत्तिनुपर्दैन। एक दिन यस्तो घटना भए पनि सधैँ यस्तो हुँदैन।’

दंगामा संलग्न व्यक्तिहरू खोजीखोजी कानुनी दायरा ल्याउने उनले बताए।

‘यो क्षमायोग्य छैन,’ उनले भने, ‘कानुनी दायरामा ल्याउने प्रयास हुनेछ। आज नभए पनि रेकर्डको आधारमा कारबाहीको दायरामा ल्याउनेछौँ। अहिले पनि कतिपय ठाउँमा मानिसहरू फसेको भन्ने छ। सुरक्षाकर्मीले उद्धार गरिरहेकका छन्।’

‘भौतिक संरचना र गाडीहरूमा आगजानी भएको छ,’ उनले अगाडि थपे, ‘यो भिडले हामीलाई कहाँ पुर्‍याउँछ, मलाई अचम्म लागेको छ। यो आपराधिक हिंसात्मक घटना हो। सरकार यसरी सधैँ संयमित भएर बस्दैन। जनताको सुरक्षा गर्ने सरकारको जिम्मेवारी हो र सुरक्षा रणनीति परिवर्तन गरेर अन्य कारबाही अघि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group