ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा डा. सन्दुक रुइत आउने


एबीसी न्यूज

काठमाडौं १५ फागुन । हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा सहभागी हुन ‘दृष्टिका भगवान्‌’ उपमा पाएका प्रा।डा। सन्दुक रुइत हङकङ आउने भएका छन्।

महासंघले आइतबार २ मार्च २७औँ वार्षिकोत्सव मनाउँदैछ। कार्यक्रममा नेपालबाट डा। रुइत धर्मपत्नी नन्दलक्ष्मीको साथमा उपस्थित हुने कार्यक्रम रहेको महासंघले जनाएको छ।

साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम याउमा तेईस्थित हेनरी जि। ल्योङ कम्युनिटी हलमा हुनेछ।

महासंघका संरक्षक प्रदीप थापाका अनुसार यस दिन हङकङमा रहेर विभिन्न क्षेत्रमा असल काम गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै, महासंघका सहयोगी संस्थालाई कदर पत्र प्रदान गरिनेछ।

कार्यक्रममा डा। रुइतले गरेका कामहरूको भिडिओ प्रदर्शनी समेत गरिने संरक्षक थापाले जनानकारी दिए।

महासंघले यसअघिका वर्षमा पनि समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। प्रवेश निस्शुल्क रहेको कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन हङकङवासी नेपाली समुदायमा महासंघले सूचनामार्फत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com