ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई हमासको जवाफ: धम्कीको कुनै अर्थ छैन


एबीसी न्यूज
माघ ३०, २०८१ बुधबार  ८ : ५९ बजे

काठमाडौं ३० माघ । हमासका प्रवक्ताले इजरायली बन्धकहरूको फिर्ती चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुवै पक्षले सम्झौताको सम्मान गर्नुपर्छ भन्ने कुरा बिर्सन नहुने’ टिप्पणी गरेका छन्।
हमासका प्रवक्ता सामी अबु जुहरीले समाचार एजेन्सी रोयटर्ससँग धम्कीपूर्ण भाषाको कुनै अर्थ नभएको र यसले मुद्दालाई जटिल बनाउने बताएका छन्।

अमेरिकाका राष्ट्रपति ट्रम्पले हमासले बन्धक बनाइएका सबैलाई शनिबारसम्म छाडेन भने इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए।

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम भएको छ। हमासले सोमबार विज्ञप्ति जारी गरी इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेको कारण अब बन्धक रिहा रोकिने चेतावनी दिएको थियो।

हमासले युद्धविराम भएयता हालसम्म पाँच खेप गरेर २१ इजरायली बन्धकलाई मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

सम्झौताअनुसार हमासले अब आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने हो तर इजरायलले सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक छाड्न अस्वीकार गरेपछि यो विषय अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com