ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला फुटबल खेलाडीलाई सहयोग


admin
चैत्र १, २०७४ बिहीबार   ७ : ५२   बजे

विराटगनर, १ चैत । स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालि विराटनगरले एक खेलाडीलाई हवाई टिकट बराबरको आर्थिक सहयोग आज यहाँ गरेको छ ।

गिनीज बुक अफ वल्ड रेकर्डका लागि जाने महिला फुटबल खेलाडीलाई विदाई तथा आर्थिक सहयोग गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–७ का दीपा अधिकारीलाई जोर्डनमा विश्वको सबैभन्दा होचो भागमा हुन लागेको फुटबल खेलेर विश्व रेकर्ड राख्न प्रस्थान गर्न लागेकोमा सहयोग गरिएको हो ।

अधिकारीले पूर्वाअञ्चल महिला फुटबल टिम सदस्य, सशस्त्र प्रहरी महिला फुटबल टिम, नेपाली सेना महिला टिम सदस्य, राष्ट्रिय महिला फुटबल टिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलमासमेत प्रतिनिधित्व गरिसकेकी छिन् ।

कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विमलराज भण्डारी, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य वसन्त अर्याल, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष सन्तोष बानियाले शुभकामना दिँदै उहाँलाई बिदाई गर्नु भएको थियो ।

वि स २०५८ देखि फुटबल खेलमा प्रवेश गरेकी अधिकारीलाई अस्पतालका निर्देशक रुपेश अधिकारीले रु ६८ हजार बराबरको हवाई टिकेटको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

विश्वकप २०२६ मा ऐतिहासिक चमत्कार : केप भर्डेले डेब्यु खेलमै स्पेनलाई बराबरीमा रोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group