ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले एक हप्तामा गरेका ६ महत्त्वपूर्ण निर्णय


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  ७ : १७ बजे

काठमाडौं १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो हप्ता पूरा गरेका छन्।

यसबीच उनले लिएका केही महत्त्वपूर्ण निर्णयबारे जानकारी लिऔँ।  आप्रवासनस् ट्रम्पले दक्षिणी सिमानामा आप्रवासी प्रवेश रोक्न आदेश दिए। उनले मेक्सिकोको सीमामा पर्खाल बनाउने प्रयास पनि पुनः सुरु गरेका छन् र अमेरिकामा अवैध रूपमा वा अस्थायी भिसामा बसोबास गर्ने आप्रवासीका छोराछोरीलाई नागरिकता दिन अस्वीकार गरेका छन्।

जलवायु र स्वास्थ्यस् ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन् र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आदेशमा हस्ताक्षर गरेका छन्।

लिङ्ग र विविधतास् अमेरिकाले पुरुष र महिला गरी दुई लिङ्गलाई मात्र मान्यता दिने ट्रम्पले घोषणा गरेका छन्। ट्रम्प प्रशासनले ‘लैङ्गिक विचारधारा’ वा विविधतालाई प्रवर्द्धन गर्ने सबै सरकारी कार्यक्रम खारेज गरेको छ।

टिकटकस् ट्रम्पले टिकटकको प्रतिबन्ध ७५ दिनका लागि स्थगन गरेका छन्।

माफीस् ट्रम्पले क्यापिटल हिल दंगा प्रकरणमा जेलमा रेहका १,६०० समर्थकलाई माफी दिए, जसमा अति दक्षिणपन्थी समूहका सदस्य र गर्भपतन विरोधी २३ प्रदर्शनकारी थिए।

गोप्य फाइलस् ट्रम्पले जोन एफ। केनेडी, रोबर्ट केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य कागजात जारी गर्न आदेश दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com