काठमाडौं, ३० फागुन । आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठकमा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गरिँदै छ ।

अध्यक्षका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । त्यसैले तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा आजको बैठकबाट गर्न लागिएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।







प्रतिक्रिया दिनुहोस्