ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल वायु सेवा निगममा माफियाको चलखेल बढ्यो – पूर्वपर्यटनमन्त्री शाही


एबीसी न्यूज

काठमाडौं २१ पुस । कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले माफियाको चलखेल बढेका कारण नेपाल वायु सेवा निगम डुब्न लागेको बताएका छन् । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले खलंगामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफू ६ महिना निलम्बनमा परेको र मुद्दामा सफाइ पाएपछि भेटघाटमा निस्किएको बताए ।

वाइडबडी खरिद प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि नेता शाही कर्णालीका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । ‘म संलग्न नै नभएको मुद्दामा मलाई जोड्ने प्रपञ्च असफल भएको छ,’ उनले भने ‘अब म थप सक्रिय भएर राजनीतिमा अघि बढ्नेछु । यसैका लागि जनता भेट्न निस्किएको हुा ।’

रुकुम र जाजरकोटका भूकम्पपीडितहरूका लागि सरकारले गर्नुपर्ने जति काम नगरेकोसमेत नेता शाहीले बताए । भूकम्पप्रभावित क्षेत्रका स्वास्थ्य संस्था, विद्यालय र सामुदायिक भवनको पुनर्निर्माणका लागि कर्णाली सरकारले २२ करोड विनियोजन गरेको र चााडै नै त्यसलाई कार्यान्वयनमा ल्याइने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सम्बन्धित

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com