ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हरायो


एबीसी न्यूज
पुस २१, २०८१ आईतबार   १ : ०३   बजे

काठमाडौं २१ पुस । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हराएको छ ।

श्रीलङ्काले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली न्युजिल्यान्डले १ सय ४२ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले नटआउट ९० रन बनाए । यस्तै रचिन रविन्द्रले ४५ र मार्क चापम्यानले नटआउट २९ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गाले १ विकेट लिए ।

यसअघि वेलिङ्गटनमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४३ ओभर ४ बलमा १ सय ७८ रनमा अलआउट भयो । श्रीलङ्काका अभिष्का फर्नान्डोले सबैभन्दा धेरै ५६ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिए ।

योसँगै न्युजिल्यान्डले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो बुधवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group