ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी बोर्डले गर्‍यो करिब ७ अर्ब अनुदान थप्ने प्रस्ताव पास


एबीसी न्यूज

काठमाडौं १९ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर ९करिब ६ अर्ब ८५ करोड रुपैयाँ० ले बढाएको छ ।

एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने निर्णय गरेको हो ।

अमेरिकी संसद् ९कंग्रेस० लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो । विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।

‘थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने ।

 

एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

सम्बन्धित

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता: भ्रष्टाचारमुक्त र समुन्नत नेपाल निर्माणको अपील

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

कांग्रेसले टुंग्याएका १५८ उम्मेदवारमा क-कसले बाजी मारे, अझै ७ क्षेत्रमा तानातान (सूची)

दमकमा ओलीविरुद्ध नाराबाजीपछि एमाले–रास्वपा कार्यकर्ताबीच झडप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com