ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महावीर पुनले बेचे डेढ लाख पुस्तक, ९ करोड भन्दा धेरै आम्दानी


एबीसी न्यूज

काठमाडौं १८ पुस ।   राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा।महावीर पुनले सन् २०२४ मा एक लाख ५० हजार किताब बेचेका छन्।

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न पुनले आफैँद्वारा लिखित आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेचेका हुन्।

देशका विभिन्न जिल्लामा पुगेर डेढ लाख किताब बेच्दा नौ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको पुनले जानकारी दिएका छन्।

‘लौ है दाजुभाइ, दिदीबहिनीहरु, सन् २०२४ को अन्त्यसम्म बेचेको किताबको संख्या एक लाख ५० हजार नाघ्यो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘सन् २०२५ मा कम्तिमा पनि त्यति नै किताब बेच्न सहयोग गर्नुहोस्। २८३ दिनमा १५ हजार एकसय ६८ किलोमिटर यात्रा गरेर ३८ जिल्लामा किताब बेचियो। वीरगन्ज कृषि औजार कारखाना गुटुङटुङ चलेको छ। हेर्न जानुहोला।’

पुनले कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेका छन्। ३०८ पेज रहेको ‘महावीर पुन’ पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

सम्बन्धित

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

उम्मेदवारी दर्ता उत्साहजनक : बेलुकासम्म २ हजार ५ सयभन्दा बढीको मनोनयन

रुपन्देही–२ : एमालेका विष्णु पौडेलको ‘बढी मतान्तर जित’ दाबी, कांग्रेसका चुन्न पौडेलसहित ३४ उम्मेदवारको भीड

रवि लामिछानेविरुद्ध अभियोग संशोधनमा सर्वोच्चबाट ‘कारण देखाउ’ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com