ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक कुटनीतिमा जोड दिन सरकारलाई सुझाव


admin

काठमाडौं, १० साउन । उद्योगी/व्यवसायीहरुले आर्थिक कुटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेट गरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कुटनीतिमा जोड दिन सुझाव दिएका हुन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि आर्थिक कुटनीति मुख्य आधार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएका थिए । नेपालको आर्थिक विकासका लागि आवश्यक व्यापार बढाउन र लगानीको वातावरण बनाउन पनि आर्थिक कूटनीति अति आवश्यक भएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले अघि बढाउन निजी क्षेत्रस“ग आवश्यक परामर्श लिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो । महासंघले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्र्याउन उद्देश्यका साथ आगामी मंसीरभित्र अन्तर्राष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने योजना पनि बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com