ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा मान्चेष्टर युनाइटेड विजयी


एबीसी न्यूज
फाल्गुन २२, २०७४ मंगलबार  ९ : ५४ बजे

फागुन २२ – इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा नेमान्जा माटिकले अन्तिम समयमा गोल गरेपछि युनाइटेडले गुमाइसकेको खेलबाट तीन अंक जोडेको हो ।
खेलमा युनाइटेडले प्यालेसको दुई गोलको अग्रता उल्टाएको थियो । ११ औं मिनेटमा एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाए ।

पहिलो हाफमा उक्त अग्रता रक्षा गरेको प्यालेसले ४८ औं मिनेटमा दोस्रो गोल ग¥यो । यस पटक प्याट्रिक भ्यान आनहोल्टले गोल गरेका थिए । ५५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै प्यालेसको अग्रता छोट्याएका थिए । स्मलिङले भ्यालेन्सियाको क्रसमा गोल गरेका    थिए ।  ७६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा पु¥याए । इन्ज्युरी समयमा नेमान्जा माटिकले गोल गरेपछि प्यालेसका समर्थक स्तब्ध भएका थिए ।
तालिकामा म्यान्चेष्टर युनाइटेडले २९ खेलबाट ६२ अंक बनाएको छ । प्यालेस भने २७ अंक सहित रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com