ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको यति ठूलो संख्या आवश्यक छैन, प्राविधिक जनशक्ति बढाऔं : रामेश्वर खनाल पूर्वसचिव(भिडियो)


एबीसी न्यूज
आश्विन १३, २०८१ आईतबार  ९ : ०५ बजे

काठमाडौं १३ असोज । नेपाल सरकारका पूर्व सचिव तथा अर्थशास्त्री रामेश्वर खनालले राज्यसंयन्त्रलाई चुस्त बनाउन यति ठूलो नेपाली सेनाको संख्या घटाउनु पर्ने बताएका छन् । खनालले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विजनेशका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै जनतालाई सेवा दिन तलसम्म पुग्नेगरी प्राविधिक जनशक्ति बढाउनु पर्ने बताएका छन् ।

नेपालको अर्थतन्त्र अघि नबढ्ने र भ्रष्टाचार मौलाउनुमा राजनीतिक इच्छाशक्तिको कमी नै एकमात्र कारण रहेको खनालले बताउँदै विकासको मोडेल के हो भन्नेमा मुख्य दलहरुले सहमति गर्नु पर्ने सुझाव दिएका छन् । नेपालको अर्थतन्त्रका लागि विआरआइ, एमसीसी जस्ता परियोजना महत्वपूर्ण रहेको विस्तृत व्याख्या गरेका छन् । खनालसँगको कुराकानीको भिडियो लिंक यहाँ दिइएको छ । यो अन्तर्वार्ता गत शुक्रबार राती ९ बजे प्रसारण भएको थियो ।

सम्वन्धित वार्ताहरु

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com