ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दनले औंल्याए यी ९ बुँदामा पार्टी समस्याका कारण


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  ३ : १३ बजे

काठमाडौं २७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय पार्टीमा देखिएका समस्याका मुख्य कारणहरू केलाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा उनले प्रस्तुत गरेको लिखित दस्तावेजमा समस्याका कारणहरूलाई विभिन्न ९ बुँदामा समेटिएका छन्।

जनआन्दोलनमा लागेका महिला, जनजाती, दलित, सीमान्तकृत, मधेसी, उप्तिडित वर्गहरू विस्तारै आन्दोलनबाट अलग हुँदै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको, परिवारवाद हाबी गराइँदै गएको लगायतका विषयलाई शर्माले समस्याका रुपमा राखेका छन्।

‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो,’ शर्माले भनेका छन्, ‘पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र वहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो।’

साथै, उनले नेताहरू विस्तारै निजी स्वार्थ र सुविधा उन्मुख हुँदै गएको पनि उल्लेख गरेका छन्।

माओवादी बैठकमा जनार्दनको लिखित प्रस्ताव स् प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व तेस्रो तहमा हस्तान्तरण ९पूर्णपाठ०

यस्ता छन् जनार्दनले औंल्याएका समस्याः

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

सम्बन्धित

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com